Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाल टी–२० लिग: स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै

नेपाल टी–२० लिग: स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै


  • 1.9K
    Shares

    नेपाल टी–२० लिग: स्पट फिक्सिङबारे पत्रकार सम्मेलन हुँदै

    नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ। स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

    यसअघि स्पट फिक्सिङको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन्। राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन्।

     

    प्रकाशित मिति :माघ १० २०७९ मंगलवार - ११:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij