Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाल टी-२० लिगको यस्तो छ नयाँ तालिका, फाइनल जनवरी ११ मा

नेपाल टी-२० लिगको यस्तो छ नयाँ तालिका, फाइनल जनवरी ११ मा


  • 2.4K
    Shares

    नेपाल टी-२० लिगको यस्तो छ नयाँ तालिका, फाइनल जनवरी ११ मा

    नेपाल टी-२० लिग क्रिकेटको संशोधित खेल तालिका सार्वजनिक भएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुनेछ ।

    कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

    उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै एक दिन सारिएको हो ।

     

    प्रकाशित मिति :पौष ८ २०७९ शुक्रवार - ११:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij