Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प


  • 7.3K
    Shares

    फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
    images

    फिलिपिन्समा आइतबार ६ म्याग्निच्युडको भूकम्प गएको छ । जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो ।

    त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको कारण भएको क्षतिबारे भने अहिलेसम्म कुनै विवरण आएको छैन ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - ११:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij