Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कोरोना संक्रमणको कारण इरानका पूर्व फुटबलर अन्सारियनको मृत्यु

कोरोना संक्रमणको कारण इरानका पूर्व फुटबलर अन्सारियनको मृत्यु


  • 6.8K
    Shares

    कोरोना संक्रमणको कारण इरानका पूर्व फुटबलर अन्सारियनको मृत्यु
    images

    काठमाडौं । इरानका पूर्व फुटबलर अली अन्सारियनको निधन भएको छ । कोरोना भाईरसको संक्रमणको कारण ४३ वर्षको उमेरमा उनको निधन भएको हो ।

    कोरोनाको संक्रमण पुष्टि भएपछि उनि अस्पताल भर्ना भएका थिए । उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए ।

    फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर शुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए । सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए । एजेन्सी

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १६:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij