Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते

नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते


  • 6.6K
    Shares

    नाइजेरियामा सडक दुर्घटना चारको मृत्यु ४३ घाइते
    images

    नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ । 

    उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ  । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट  खाडलमा खसेपछि सो घटना भएको थियो ।

    यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ । रासस 

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १३:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij