२०८२ भाद्र २ गते सोमवार
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह चरणअन्तर्गतको अन्तिम चरणका खेल हुन लागेका हुन् ।
मंगलबार समूह ‘ए’ र र ‘बी’ का दुई/दुई खेल हुने तालिका । समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछन् । समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ ।
यी खेल राति पौने १२ बजे सुरु हुनेछ तालिका छ । आजको चारै खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij