Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो, पहिले ब्याटिङ गर्दै पाकिस्तान

विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो, पहिले ब्याटिङ गर्दै पाकिस्तान


  • 2.4K
    Shares

    विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो, पहिले ब्याटिङ गर्दै पाकिस्तान

    आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

    बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो ।

    आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो ।

    यता इङ्ल्यान्डको लक्ष्य पनि दोस्रो उपाधि हुनेछ । इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो । पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको थियो भने इङ्ल्यान्ड भारतलाई हराउँदै फाइनल पुगेको थियो ।

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १३:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij