Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अवतरण हुनै लागेको विमानमा गोली हानेपछि...

अवतरण हुनै लागेको विमानमा गोली हानेपछि...


  • 2.5K
    Shares

    अवतरण हुनै लागेको विमानमा गोली हानेपछि...
    images

    जोर्डनबाट लेबनान जाँदै गरेको मिडल इस्ट एयरलाइन्सको यात्रुवाहक विमानमा राजधानी बेरुतमा अवतरण गर्ने क्रममा गोली प्रहार भएको छ । 

    विमानमा गोली लागेको घटनाका तस्वीरहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ । सुखद् कुरा के भो भने यस घटनामा कोही पनि घाइते भएनन् । रोयटर्सका अनुसार घटना बिहीवार भएको हो।  

    लेबनानमा उत्सवको समयमा  फायरिङ गर्नु सामान्य मानिन्छ । सोही फायरिङका क्रममा उडिरहेको विमानमा गोली लागेको हो । जुन घटना पहिलो पटक भएको बताइएको छ ।

    यो घटना हुँदा लेबनानी सांसद पाउला याकुबियन सोही फ्लाइटमा थिइन् । आफ्नो ट्वीटरमा उनले विमान खसालेको तस्विर शेयर गरेकी छन् । 

    capture_6_47dQJAwbzd.jpg

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - ११:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij