२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौं । झापा–५ को पछिल्लो मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उमेदवार शाहले फराकिलो अग्रता कायम गरेका छन् ।
१८ हजार ९७ मतगणना हुँदा शाहले ११ हजार ९४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार केपी शर्मा ओलीले दुई हजार ६९२ मत प्राप्त गरेका छन् ।
यस्तै, श्रम संस्कृतिका समीर तामाङले एक हजार ४७७ मत पाएका छन् भने नेकपाका रन्जित तामाङले ३५५ र कांग्रेसकी उमेदवार मन्दरा चिमरिया पौडेलले ३३५ प्राप्त गरेका छन् । राप्रपाकी लक्ष्मी संग्रौलाले २६१ मत पाएकी छिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij