Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकपको फाइनलमा पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

विश्वकपको फाइनलमा पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य


  • 2.7K
    Shares

    विश्वकपको फाइनलमा पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

    टी २० विश्वकपको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डविरुद्ध जितका लागि १५३ रनको लक्ष्य पाएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको हो । यस क्रममा ड्यारेल मिचेलले नटआउट ५३ र कप्तान केन विलियम्सनले ४६ रन बनाए ।

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - १६:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij