Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ जनाको उद्धार

तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ जनाको उद्धार


  • 2.1K
    Shares

    तान्जानियामा विमान दुर्घटनामा १९ जनाको मृत्यु, २४ जनाको उद्धार
    images

    काठमाडौँ । आइतबार तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका सदस्यसहित ४३ जना यात्रु थिए जसमध्ये २४ जनाको उद्धार गरिएको छ ।

    तान्जानियाली प्रहरीका अनुसार खराब मौसमका कारण विमान  उत्तरपश्चिमी सहर बुकोबामा अवतरण गर्ने क्रममा तालमा खसेको थियो ।

    रिपोर्टका अनुसार दुर्घटना बुकोबा एयरपोर्टबाट १०० मिटरको दूरीमा भएको थियो । विमान तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन्स प्रेसिजन एयर कम्पनीको हो । 

     

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - ११:२३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij