Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

तान्जेनियामा विमान दुर्घटना, १५ जनाको सकुशल उद्धार

तान्जेनियामा विमान दुर्घटना, १५ जनाको सकुशल उद्धार


  • 2.4K
    Shares

    तान्जेनियामा विमान दुर्घटना, १५ जनाको सकुशल उद्धार
    images

    तान्जेनियामा विमान दुर्घटना भएको छ । बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो ।आज दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । तर दुर्घटनास्थलबाट १५ जनाको सकुशल उद्धार भएको छ । 

    उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तान्जेनियन सञ्चार माध्यमले जनाएका छन् । 

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - १४:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij