Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–ट्वान्टी विश्वकप: आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै

टी–ट्वान्टी विश्वकप: आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै


  • 2.5K
    Shares

    टी–ट्वान्टी विश्वकप: आयरल्यान्ड र अस्ट्रेलिया भिड्दै

    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सुपर १२ को आफ्नो चौथो खेलमा अस्ट्रेलिया र आयरल्यान्डले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया सेमिफाइनलमा आफ्नो सम्भावना बलियो बनाउने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै आफूलाई सेमिफाइनलको दाबेदारको रूपमा प्रस्तुत गर्ने योजनामा छ ।

    लिगमा तीन खेल खेलेको आयरल्यान्ड समूह १ को तेस्रो स्थानमा छ  । समान खेल खेलेको अस्ट्रेलिया ३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाल्ने टोली दोस्रो स्थानमा पुग्नेछ । 

    प्रकाशित मिति :कार्तिक १४ २०७९ सोमवार - १०:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij