Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक गर्यो जर्सी

टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक गर्यो जर्सी


  • 2.3K
    Shares

    टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले सार्वजनिक गर्यो जर्सी

    पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।

    पाकिस्तानले हिजो विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो । टी–ट्वेन्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

    पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो । पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्ने छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

    पाकिस्तानको घोषित टोलीमा शाहिन शाह अफ्रिदीले पुनरागमन गर्नुभएको छ । चोटका कारण अफ्रिदीले एसिया कप गुमाउनुभएको थियो ।

    प्रकाशित मिति :आश्विन ५ २०७९ बुधवार - ११:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij