Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणबाट कोलम्बियाका रक्षा मन्त्रीको मृत्यु

कोरोना संक्रमणबाट कोलम्बियाका रक्षा मन्त्रीको मृत्यु


  • 8.4K
    Shares

    कोरोना संक्रमणबाट कोलम्बियाका रक्षा मन्त्रीको  मृत्यु

    काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियाका डिफेन्स मिनिस्टर कार्लोस होम्सको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई १३ जनवरीमा राजधानी बोगोटाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

    उनको कोरोना भाइरसका कारण मंगलवार मृत्यु भएको हो । उनका भाई जोस रेननले सोसल मिडियामा यसको जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १२:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij