Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एयर इण्डियाको ‘बोइङ-७०७’ विमान दुर्घटना : ११७ जनाको ज्यान गयो

एयर इण्डियाको ‘बोइङ-७०७’ विमान दुर्घटना : ११७ जनाको ज्यान गयो


  • 31.7K
    Shares

    एयर इण्डियाको ‘बोइङ-७०७’ विमान दुर्घटना : ११७ जनाको ज्यान गयो
    images

    काठमाडौं । २४ जनवरी १९६६ मा एयर इण्डियाको बोइङ ७०७ विमानले मुम्बईबाट न्यूयोर्कका लागि उडान भरेको थियो । तर यो अमेरिका पुग्न सकेन । यूरोपको आलप्स माउण्टेन रेन्जमा नै यो दुर्घटना भयो ।

    दुर्घटनामा ११७ जनाको निधन भयो । यसमा भारतमा न्यूक्लियर प्रोग्रामका जनक वैज्ञानिक डाक्टर होमी जहांगीरा भाभा पनि थिए ।

    विमान दुर्घटना भएको तीन महिना पहिला भाभाको एक घोषणाले सारा विश्ह्वलाई अचम्मित बनाइदिएको थियो । उनले अल इण्डिया रेडियोमा आफूलाई छुट मिलेमा १८ महिनामा एटम बम बनाएर देखाइदिने बताएका थिए ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - ११:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij