Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज


  • 4.2K
    Shares

    नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

    लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ ।

    क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८:४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो ।

    स्कटल्याण्डमा अर्को साता सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाअघि तयारीका लागि क्यानडा पुगेको नेपालले क्यानडासँग दोस्रो एक दिवसीय खेल आज खेल्दैछ । यसअघि नेपालले ओन्टारियोविरुद्धको दुई अभ्यास खेल जितेको थियो ।

    प्रकाशित मिति :आषाढ २२ २०७९ बुधवार - १०:२१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij