Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फ्रान्समा थप कर्फ्यूको घोषणा!

फ्रान्समा थप कर्फ्यूको घोषणा!


  • 5.7K
    Shares

    फ्रान्समा थप कर्फ्यूको घोषणा!
    images

    काठमाडौं । फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि देशव्यापी रुपमा कर्फ्यू लगाइएको छ ।

    सरकारकी प्रवक्ता गेब्रिएल अट्टलले पहिले गरिएको कर्फ्यूले नै देशमा कोरोना संक्रमित कम भएकोले अहिले पनि त्यहि नियमको पालना गरेको बताइन् ।

    फ्रान्समा अहिलेसम्म कोराना भाइरसका कारण ७१ हजार ९९८ जनाको मृत्यु भएको छ भने २९ लाख ८७ हजार ९६५ जनालाई कोरोना संक्रमण भएको छ ।

     

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १२:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij