Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रिय महिला लिग फुटबलमा आज पुलिस र चौदण्डीगढी भिड्दै

राष्ट्रिय महिला लिग फुटबलमा आज पुलिस र चौदण्डीगढी भिड्दै


  • 9.1K
    Shares

    राष्ट्रिय महिला लिग फुटबलमा आज पुलिस र चौदण्डीगढी भिड्दै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

    चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो जितको खोजीमा हुनेछ । चौदण्डी भने पुलिसलाई हराएर सुखद शुरुवात गर्न चाहन्छ ।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - ११:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij