Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा आगलागी

कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा आगलागी


  • 7.0K
    Shares

    कोरोना खोप बनाइरहेको सीरम इंस्टीट्यूटमा आगलागी
    images

    कोरोनाको खोप बनाइरहेको भारतको सीरम इंस्टीट्यूटको नयाँ प्लान्टमा आगलागी भएको छ ।

    इंस्टीट्यूटको टर्मिनल १ मा आगलागी भएको हो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । अहिले दमकलले आगो निभाइरहेको छ ।

    अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप अहिले भारतमा बनेर नेपाल सहित विश्वका अन्य देशमा पनि पठाइएको छ । ३ सय करोडको लागतमा बनेको नयाँ प्लान्टमा ठूलो परिणाममका कोरोनाको खोप बनाउने योजना थियो ।

    गतवर्ष केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले यस प्लान्टको उद्घाटन गर्नुभएको थियो । एजेन्सी 

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १६:००:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij