२०८२ भाद्र २२ गते आइतवार
जोसेफ आर बाइडेन जूनियर अर्थात् जो बाइडेन बुधवार राती अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् ।उनी ७८ वर्षका हुन् ।
कमला ह्यारिस पनि अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । ५६ वर्षकी ह्यारिसले यसका साथै इतिहास रचेकी छन् । उनी पहिलो महिला, अश्वेत राष्ट्रपति हुन् ।
बाइडेनले तोकिएको समयभन्दा ११ मिनेट पहिले नै राष्ट्रपतिको शपथ लिएका थिए । उनले १२८ पुरानो बाइबलमा हात राखेर शपथ लिए र अमेरिकाको ४६ औँ राष्ट्रपति बने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij