Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

राजपरिवारको विरोध गर्ने थाइ महिलालाई ४३ वर्षको जेल सजाय

राजपरिवारको विरोध गर्ने थाइ महिलालाई ४३ वर्षको जेल सजाय


  • 7.9K
    Shares

    राजपरिवारको विरोध गर्ने थाइ महिलालाई ४३ वर्षको जेल सजाय

    राजपरिवारको विरोध गरेको अभियोगमा थाईल्यान्डकी एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ। राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो ।

    ‘आन्चन’ भनेर चिनिने ६३ वर्षीया पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडियो फाइल शेयर गरेकी थिइन् जसमा राजतन्त्रको अपमान गरिएको पाइएको थियो ।

    आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लिपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन् । सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो । एजेन्सी

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १३:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij