Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु

बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु


  • 3.0K
    Shares

    बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १६ जनाको मृत्यु
    images

    बंगलादेशमा एक निजी कन्टेनर डिपोमा विस्फोटको कारण भएको ठूलो आगलागीमा परि १६ जनाको मृत्यु र ४५० जना भन्दा बढी घाइते भएका छन् |

    उक्त डिपोमा भएको आगलागी र त्यसपछिका विष्फोटमा परी कम्तीमा १६ जनाको ज्यान गएको छ भने घटनामा प्रहरी र दमकलका कर्मचारीसहित सयौं मानिस जलेर घाइते भएका छन् |

    केमिकलका कारण कन्टेनर डिपोमा आगलागी भएको आशंका गरिएको एक अधिकारीले जनाएका छन् । राति ११ बजेर ४५ मिनेटमा एउटा कन्टेनरमा केमिकल भएकोले ठूलो विष्फोट भएको थियो र एक कन्टेनरबाट अर्को कन्टेनरमा आगो फैलिएको थियो ।

    प्रकाशित मिति :जेठ २२ २०७९ आइतवार - ११:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij