Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै

नेपालले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै


  • 4.3K
    Shares

    नेपालले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै

    नेपाली क्रिकेट टोलीले नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्दै छ ।

    ह्युस्टनको टेक्ससस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली समय अनुसार बिहीबार राति सवा ९ बजे अल–स्टार्स र राष्ट्रिय टोलीबीचको खेल सुरु हुनेछ ।

    आईसीसी सीडब्लूसी लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा सहभागी हुन नेपाली टोली अमेरिका पुगेको हो ।सिरिजअगाडि नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका छ । नेपालले दोस्रो अभ्यास खेलमा भने ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

    अल स्टार्स क्लबमा अमेरिकामा बसोबास गर्ने नेपालीसहित पूर्व राष्ट्रिय क्रिकेटर र अन्तर्राष्ट्रिय खेलाडीको सहभागी छन् ।

    प्रकाशित मिति :जेठ १९ २०७९ बिहिवार - १२:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij