२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    अष्ट्रेलियामा कोरोनाका कारण थप ४९ जनाको मृत्यु भएको छ । पछिल्लो एकदिनमा २४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ८३१३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६५ हजारभन्दा बढी रहेको छ । जसमध्ये १०७ जनाको अवस्था गम्भीर रहेको छ ।"
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij