Logo

२०७९ आषाढ १३ गते सोमवार

images

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५६९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५६९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

खबर सेन्टर

३ जेठ २०७९
  • 1.1K
    SHARES
  • images
    पछिल्लो २४ घण्टामा भारतमा  एक हजार  ५६९ जनामा कोरोना संक्रमण,  १९ को मृत्यु
    images

    भारतमा २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म  एक हजार ५६९ व्यक्ति कोरोनाका थप  संक्रमित भएपछि यहाँ कूल  संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।

    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ। 

    यस समयमा भारतमा ९१७ जना सक्रिय  संक्रमित संख्या झरेपछि हाल भारतभरी  सक्रिय  संक्रमित १६ हजार  ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

    २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना संक्रमण निको भएको छ।

    images
    प्रकाशित मिति :जेठ ३ २०७९ मंगलवार - १३:४१:४१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार