Logo

२०७९ जेठ ८ गते आइतवार

images

नेपाल र जिम्बावेबीचको निर्णायक खेल आज

नेपाल र जिम्बावेबीचको निर्णायक खेल आज

खबर सेन्टर

२६ बैशाख २०७९
  • 414
    SHARES
  • images
    images
    नेपाल र जिम्बावेबीचको निर्णायक खेल आज
    images

    काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुँदैछ ।

    images
    images
    images

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर, राति परेको वर्षाले आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।

    नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

    पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

    अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०७९ सोमवार - १०:३४:५३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार