Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

युएईको एक कम्पनीले माग्यो महिला कामदार, के-के छ सुविधा ?

युएईको एक कम्पनीले माग्यो महिला कामदार, के-के छ सुविधा ?


  • 5.1K
    Shares

    युएईको एक कम्पनीले माग्यो महिला कामदार, के-के छ सुविधा ?
    images

    युएईको एक कम्पनीले नेपाली महिला कामदार माग गरेको छ । युएई मा रहेको PATONIA BEAUTY SALON कम्पनीले ६ जना महिला नेपाली कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ४९ हजार बढि पाउनेछ । इच्छुक कामदारले Frontline Recruitment Pvt.Ltd. काठमाडौंमा बैशाख २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
     

    प्रकाशित मिति :बैशाख २० २०७९ मंगलवार - १५:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij