Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै


  • 7.8K
    Shares

    प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

    काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । समूह ‘ए’को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन् । यी दुई क्लबको खेल मूलपानी क्रिकेट मैदानमा विहान नौ बजे सुरू हुनेछ ।

    प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा कर्णाली जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ ।

    आजै समूह ‘बी’को खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल त्रिवि क्रकेट मैदानमा बिहान नौ बजे नै सुरू हुनेछ ।

    दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् ।

     

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - ११:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij