२०८२ भाद्र २ गते सोमवार
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालसँग खेलिरहको मलेसियाले ११५ रनको लक्ष्य दिएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको हो । मलेसियका लागि जुडाबी जुलकिलेफले ३२ रन जोडे। यस्तै कप्तान अहमेश फेजले २४ रन जोडे।
त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २र२ विकेट लिए। यस्तै कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij