Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

बढ्यो नेप्से

कारोबार खुलेको १५ मिनेटमै ६२ अंकले बढ्यो नेप्से, ४९ करोड ५९ लाख बढिको कारोबार

कारोबार खुलेको १५ मिनेटमै ६२ अंकले बढ्यो नेप्से, ४९ करोड ५९ लाख बढिको कारोबार


  • 5.1K
    Shares

    कारोबार खुलेको १५ मिनेटमै ६२ अंकले बढ्यो नेप्से, ४९ करोड ५९ लाख बढिको कारोबार

    काठमाडौं । आज साताको दोश्रो कारोबारको दिन सेयर बजारमा हरियाली देखिएको छ । बजार खुलेको १५ मिनेटमा नेप्से परिसूचक ६२ अंकले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६२.०९ अंकले बढेर २८८०.९३ विन्दुमा पुगेको छ । नेप्से २.२० प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८४ अंकले बढेर ५३२.८३ विन्दुमा पुगेको छ ।

    कूल १८४ वटा कम्पनीको ८ लाख ४ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ४९ करोड ५९ लाख ८ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १२:१४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij