Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

बीमा क्षेत्रको अध्ययन गर्न कसैले आवेदन दिएनन्, पुन म्याद थपियो

बीमा क्षेत्रको अध्ययन गर्न कसैले आवेदन दिएनन्, पुन म्याद थपियो


  • 6.4K
    Shares

    बीमा क्षेत्रको अध्ययन गर्न कसैले आवेदन दिएनन्, पुन म्याद थपियो

    काठमाडौं । बीमा क्षेत्रको समग्र स्थितिको अध्ययन गर्नका लागि बीमा समितिले सं–संस्थाहरुलाई विस्तृत अध्ययन प्रतिवेदन माग गरेकोमा कसैको पनि आवेदन परेन ।

    समितिले गत साउन २८ गते जारी गरेको सूचनामा कसैले पनि निवेदन नदिएपछि भदौ १७ गते पुन निवेदन माग गरेको हो ।
     
    समितिले बीमा व्यवसयाको समग्र अवस्थाका चित्रण र बीमा व्यवसयाको व्यापकताका लागि समितिले चाल्नु पर्ने भावी रणनीतिका लागि अध्ययन गराउनका लागि स्वतन्त्र संसंस्थाहरुलाई आवेदन माग गरेको थियो ।

    इच्छुक संसस्थाले अब असोज १ गतेसम्ममा आफ्नो अध्ययन प्रस्ताव पेश गर्न सक्नेछन् । अध्ययनका लागि पेश गर्ने प्राविधिक प्रस्तावमध्ये बढीमा तीन उत्कृष्ठ प्रस्तावहरुलाई छनौट गरि आर्थिक प्रस्तावकका आर्थिक प्रस्ताव खोलिने समितिले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १६:५२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij