काठमाडौं । ओपनर प्रियांक पन्चालप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा चितवन राइनोजसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (मंगलबार) बिहान
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा करिब ३५ करोड रुपैयाँआम्दानी हुने अनुमान गरेको छ।
क्यानले
भारतलाई फराकिलो रनलेहराउँदै नेपाललेहङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
शनिबार बिहान हङकङमा भएको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको
काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्