Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

जनकपुरले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने

जनकपुरले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने


  • 323
    Shares

    जनकपुरले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ।

    जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने ठानेर पहिले बलिङ रोजेको बताए। यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो योगफल तयार पारेर त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन्।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij