काठमाडौँ । जेनजी आन्दोलनको हिंसात्मक रूपले शुरु भएको नेपालको राजनीतिक संकटले राष्ट्रिय सम्पतीको विनाश, षड्यन्त्रका आशंकाहरू र निर्वाचनप्रतिको अनिश्चितता निम्त्याएको छ ।
नेपालको राजनीतिक इतिहासको बिभिन्न कालखण्डमा राजनीतिक परिवर्तनको लागि आन्दोलनहरु हुने गरेका छन् । बि.सं. १९९७ सालमा एकतन्त्रीय राणा शासन बिरुद्ध नेपालका युवाहरुले