Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

२८ यात्रु बोकेको विमान सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

२८ यात्रु बोकेको विमान सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका


  • 7.1K
    Shares

    २८ यात्रु बोकेको विमान सम्पर्कविहीन, दुर्घटनामा परेको आशंका

    २८ यात्रु बोकेको रसियन विमान सम्पर्कविहीन भएको छ। एएन-२६ विमान रसियाको सुदूरपूर्वबाट सम्पर्कविहीन भएको बताइएको छ।

    पेट्रोप्याभलोस्कबाट उडेको विमान पलानामा अवतरण हुनु केहीअघिमात्रै टावरसँगको सम्पर्क विच्छेद भएको थियो।

    केहीले समुद्री तटमा उक्त विमान दुर्घटनामा परेको बताइरहेका छन्। तर, आधिकारिक रुपमा यसको पुष्टि भइसकेको छैन।

    विमानमा एक बच्चासहित २२ यात्रु र ६ जना चालक दलका सदस्य रहेका बताइएको छ।

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १४:४४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij