Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बलिउड नायिका मन्दिरा बेदीका श्रीमान राज कौशलको निधन

बलिउड नायिका मन्दिरा बेदीका श्रीमान राज कौशलको निधन


  • 6.0K
    Shares

    बलिउड नायिका मन्दिरा बेदीका श्रीमान राज कौशलको निधन
    images

    मुम्बई । बलिउड नायिका मन्दिरा बेदीलाई पती शोक परेको छ । उनका श्रीमान राज कौशलको बुधबार बिहान निधन भएको छ ।

    ४९ वर्षिय राजको ह्दयघातले निधन भएको भारतीय समाचार संस्थाले जनाएको छ । उनीहरुका दुई सन्तान छन् । फिल्म निर्माता ओनिरले राजको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीले फिल्मनिर्माता राज कौशललाई गुमायौं ।’

    राज कौशल पेशाले निर्माता एवं निर्देशक थिए । उनले आफ्नो करिअर अभिनयबाट सुरु गरेका थिए । उनले एन्थनी कौन है, शादीका लड्डु, प्यारमा कभी कभी जस्ता फिल्म निर्देशन गरेका थिए । माई ब्रदर, निखिल, शादीका लड्डु मा उनी निर्माताको भुमिकामा थिए । मन्दिरा बेदी र राजको विवाह सन १९९९ फेब्रुअरीमा भएको थियो । एजेन्सी

     

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १२:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij