Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

यी व्यक्ति, जो कमजोर र डुबेका कम्पनीका सेयरमा मात्रै लगानी गर्छन्, यस्ता छन् कारण

यी व्यक्ति, जो कमजोर र डुबेका कम्पनीका सेयरमा मात्रै लगानी गर्छन्, यस्ता छन् कारण


  • 5.9K
    Shares

    यी व्यक्ति, जो कमजोर र डुबेका कम्पनीका सेयरमा मात्रै लगानी गर्छन्, यस्ता छन् कारण
    images

    यो सुन्दा अनौठो लाग्न सक्छ। संसारमा एक यस्ता व्यक्ति पनि छन्, जसले सेयर किन्नका लागि आधारभूत रुपमा बलिया होइन कमजोर र भविष्यमा क्र्यास हुन र हुन सक्ने कम्पनीमात्र खोज्छन् । 

    ती व्यक्ति हुन्, नेट एडरसन । उनी अमेरिकास्थित हिडनबर्ग अनुसन्धान कम्पनीका मालिक हुन्। 

    संसारमा सेयरमा लगानी गर्दा वित्तीय र आधारभूत रुपमा बलिया कम्पनीमा लगानी गर्न भनिन्छ । तर, एडरसन कमजोर आधारभ्यालू भएका र वित्तीय रुपमा शंकास्पद रहेका कम्पनीका सेयरमा मात्रै लगानी गर्छन् । यस्ता सेयरलाई ‘लुमिङ स्टक’ पनि भनिन्छ। 

    उदाहरणका लागि सन् १९३७ मा जर्मन कम्पनी जेपलाइन क्र्यास भयो। तर एडरसनले ठूलो परिमाणमा यो कम्पनीका सेयर उठाए। यो जर्मन कम्पनीमात्रै नभएर उनले यस्तै डुब्न लागेका र डुबेका अन्य मोटर्स तथा इलेक्ट्रिकल कम्पनीमा पनि लगानी गरेका छन्। 

    एडरसनको विचारमा त्यस्ता कम्पनीहरु सर्टसेलरहरुले निकै सस्तो मूल्यमा ल्याएका हुन्छन्। ‘जब अति सस्तो हुन्छ तब डिल गर्न सम्भव हुन्छ’, उनले भने। 

    एडरसनले त्यस्ता सेयर पुनः प्रथामिक सेयर विधिमार्फत फेरि सर्वसाधारलाई बेच्छन्। उनको विचारमा यदि तपाइँसँग उपयुक्त वित्तीय योजना तथा सूची भएमा त्यस्ता कमजोर वित्तीय अवस्था भएका कम्पनीमा पनि लगानी गर्न उपयुक्त हुन्छ । एजेन्सी 

     

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १७:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij