Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चीनको मार्शल आर्ट्स स्कूलमा आगलागी, १८ जनाको मृत्यु

चीनको मार्शल आर्ट्स स्कूलमा आगलागी, १८ जनाको मृत्यु


  • 5.8K
    Shares

    चीनको मार्शल आर्ट्स स्कूलमा आगलागी, १८ जनाको मृत्यु
    images

    चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । आगलागीमा परी १६ जना घाइते भएका छन् ।

    यो दुर्घटना चीनको हेनान प्रान्तस्थित झेचेन्ग शहरमा आज (शुक्रबार) बिहान भएको हो । आगलागीको कारण अहिलेसम्म स्पष्ट भैसकेको छैन ।

    स्थानीय सञ्चार माध्यमहरुका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ तर घटनास्थलमा अहिले पनि दमकलहरु छन् ।प्रहरीले स्कूलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १३:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij