Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

अपडेट

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

images

  • 484
    Shares

    राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह शीतल निवास पुगेका छन् । शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता जारी रहेको बताइएको छ ।

    रास्वपा सभापति रवि लामिछाने राष्ट्रपतिलाई भेटेर निस्किएलगत्तै प्रधानमन्त्री पनि शीतल निवास पुगेका हुन् । भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको भन्दै केहीले प्रधानमन्त्रीको आलोचनासमेत गरेका थिए । हिजो बालेनले सभापति लामिछानेसँग लामो संवाद गरेका थिए ।

    भारत भ्रमणबाट फर्किएको ५ दिनपछि बालेनले राष्ट्रपति भेटेका हुन् । यसअघि रविले सरकारका कामकारबाही, संसद अधिवेशन, अध्यादेश र समसामयिक राजनीतिबारे राष्ट्रपतिसँग छलफल गरेका थिए ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १५:४५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij