Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images

  • 393
    Shares

    आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १० हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ७३९ रुपैयाँ कायम भएको छ ।
    मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - ११:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij