Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

images

  • 260
    Shares

    राष्ट्रपति पौडेल अस्पताल भर्ना
    images

    राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या आएपछि आज दिउँसो महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो ।

    राष्ट्रपति पौडेललाई के भएको हो भन्ने औपचारिक जानकारी गराइएको छैन । अस्पताल स्रोतले भने भर्खरै मनमोहन सेन्टर एनेक्स भवनमा ईसिजी सकेर एमआरआइ गर्न लगिएको बताएको छ ।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १६:४२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij