Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा बहस सकियो

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा बहस सकियो

images

  • 456
    Shares

    आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा बहस सकियो
    images

    काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपधवज निरौला र श्रीकान्त पौडेलको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।

    आफूलाई गैरकानुनी रूपमा आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएको दाबीसहित सरकारको निर्णय रोक्न माग राखेर कार्की सर्वोच्च पुगेका थिए ।  

     

     

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - १६:५१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij