Logo

२०८३ मंसिर ८ गते मंगलवार

२०८३ मंसिर ८ गते मंगलवार

पुलको छेउमा सेल्फी खिच्दै गर्दा खसेर दुई युवा भेरीमा बेपत्ता

पुलको छेउमा सेल्फी खिच्दै गर्दा खसेर दुई युवा भेरीमा बेपत्ता


  • 281
    Shares

    • images
    पुलको छेउमा सेल्फी खिच्दै गर्दा  खसेर दुई युवा भेरीमा बेपत्ता

    काठमाडौं । मोबाइलबाट सेल्फी खिच्दै भिडिओ बनाउने क्रममा भेरी नदीमा पुगेका दुई युवा नदीमा बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् । उनीहरू घुम्न र आफन्तकहाँ भेटघाटका लागि सुर्खेत पुगेका थिए । भेरी नदीको पुल नजिक भिडिओ बनाउने क्रममा नदीमा पसेपछि बगेको सूचना आएको सुर्खेत प्रहरीले जनाएको छ ।

    उनीहरूको गोताखोर प्रयोग गरेर खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले बताएको छ ।

     

    प्रकाशित मिति :मंसिर ८ २०८३ मंगलवार - १७:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij