Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

लगातार घटेको सुनको मूल्यमा आज वृद्धि

लगातार घटेको सुनको मूल्यमा आज वृद्धि


  • 582
    Shares

    • images
    लगातार घटेको सुनको मूल्यमा आज वृद्धि

    काठमाडौं । विगत केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो ।  

    आइतबार सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो । सोमबार यो मूल्य २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । 

    साथै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेकोमा आज ३ हजार ११० रुपैयाँ कायम भएको छ । 

    लामो समयदेखि घट्दै आएको सुनको अन्तर्राष्ट्रिय मूल्य आज बढेपछि यसको प्रभाव नेपाली बजारमा परेको हो ।

     

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - ११:५१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij