Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

भारतद्धारा सहयोग घोषणा

नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने मोदीको घोषणा


  • 64
    Shares

    • images
    नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने मोदीको घोषणा

    काठमाडौं ।  भारतले नेपालका लागि २४ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त प्रेस ब्रिफिङका क्रममा उक्त सहयोग प्याकेज घोषणा गरेका हुन्।

    घोषित सहयोग रकम नेपाली रुपैयाँमा करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुने जनाइएको छ। भारतको यो सहयोग नेपालमा विकास निर्माण तथा विभिन्न पूर्वाधार परियोजना अघि बढाउन लक्षित रहेको छ।

    दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यसहित भारतले उक्त सहयोग घोषणा गरेको हो।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १४:१६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij