Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

प्रधानमन्त्रीको भारत भ्रमण

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो


  • 162
    Shares

    • images
    बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

    काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

    सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका हुन्।

    दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १४:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij