Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

स्थानीय र प्रदेशसभाको चुनाव

स्थानीय र प्रदेशसभाको चुनाव एकैपटक गर्ने कि फरक भन्ने विषयमा दलहरूबिच के-के भयो छलफल ?

स्थानीय र प्रदेशसभाको चुनाव एकैपटक गर्ने कि फरक भन्ने विषयमा दलहरूबिच के-के भयो छलफल ?


  • 43
    Shares

    • images
    स्थानीय र प्रदेशसभाको चुनाव एकैपटक गर्ने कि फरक भन्ने विषयमा दलहरूबिच के-के भयो छलफल ?

    काठमाडौं ।  स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न शुक्रबार निर्वाचन आयोगले प्रमुख राजनीतिक दललाई बोलायो ।

    छलफलमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृतिका पार्टीका महासचिव आरेन राई लगायत नेताहरू सहभागी भए । 
     
    निर्वाचन आयोग र प्रमुख दलका शीर्ष नेताहरूबिच स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने भएका छन् । 

    छलफलमा आयोगका पदाधिकारीहरूले मतदाता नामावली अद्यावधिकदेखि अन्य प्रगतिका बारेमा नेताहरूलाई जानकारी गराएका थिए ।

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १७:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij