२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।
छठ पर्वका अवसरमा राष्ट्रपति पौडेलले गौरीघाटमा गई पूजाअर्चना गरेर फर्कने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij