Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ


  • 232
    Shares

    देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ
    images

    काठमाडौं ।  देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

    नेपाली मौलिक कला, संस्कृती, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रर्दशन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले बताएका छन् ।

     

     

     

     

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १२:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij